दफा ७३
अधिकार प्रत्यायोजन
अधिकार प्राप्त अधिकारीले यो ऐन वा यस ऐन अन्र्तगत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये तोकिए बमोजिमका अधिकार बाहेक अरु अधिकार कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।